मालिका ५ देबिस्थानमा योजनाहरुको वार्षिक समिक्षा

बालकुमार फगामी/ विकल्प न्युज देविस्थान , भदौ ५ गते । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा योजनाहरुको बार्षिक समिक्षा गरिएको छ । वडा कार्यालयको आयोजनामा बुधबार आर्थिक बर्ष २०७५÷०७६ वडामा सम्पन्न योजनाहरु माथि समिक्षा गरिएको हो । कार्यक्रममा वडाबाट विनियोजन भएका योजनाहरुमा बजेट खर्च र गाउँपालिकाद्धारा विनियोजित योजनाका बारेमा छलफल भएको थियो । कार्यक्रममा वडामा संचालित … Continue reading मालिका ५ देबिस्थानमा योजनाहरुको वार्षिक समिक्षा